काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्वाचनबाट अधिवक्ता कृष्णप्रसाद सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन्।
सुवेदीले प्रतिद्वन्द्वी अधिवक्ता दयाभक्त डंगोल लाई ६ मतले पराजित गरेका हुन्। डंगोललाई नेकपाको असन्तुष्ट समूहसँगै कांग्रेस र एमाले निकट कानुन व्यवसायीहरूको समर्थन रहेको थियो।
निर्वाचनमा सुवेदी प्यानलले अधिकांश पदमा विजय हासिल गरेको छ। यद्यपि उपाध्यक्ष पदमा भने डंगोल पक्षका अधिवक्ता विजयकुमार बस्नेत विजयी भए।
नव निर्वाचित कार्यसमिति
१. अध्यक्ष : अधिवक्ता कृष्णप्रसाद सुवेदी
२. उपाध्यक्ष : अधिवक्ता विजयकुमार बस्नेत
३. सचिव : अधिवक्ता चन्द्रप्रसाद गुरागाईं
४. सहसचिव : अधिवक्ता मीरा महर्जन
५. कोषाध्यक्ष : अधिवक्ता इन्दु पाण्डेय
६. सदस्य : अधिवक्ता सन्ध्या कार्की
७. सदस्य : अधिवक्ता पवित्रा आले मगर
८. सदस्य : अधिवक्ता आइमान तामाङ
९. सदस्य : अधिवक्ता गोपालराज अर्याल
१०. सदस्य : अधिवक्ता दावा तामाङ
११. सदस्य : अधिवक्ता सरिता तिमल्सेना
१२. सदस्य : अधिवक्ता गोविन्दबहादुर पुन
१३. सदस्य : अधिवक्ता किरण पोखरेल
१४. सदस्य : अधिवक्ता रञ्जित कँडेल
१५. सदस्य : अधिवक्ता उजला महर्जन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: