चितवन । नेपाल नेत्र सहायक परिवारको चौथो राष्ट्रिय अधिवेशन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले रमेश घिमिरेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा नवीनकुमार राजवंशी, उपाध्यक्षमा भवानीप्रसाद पाठक, महासचिवमा रमेश प्रधान, सचिवमा महेश पराजुली, कोषाध्यक्षमा सन्तोष घिमिरे र सहकोषाध्यक्षमा दमन अधिकारी चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यमा डबल अधिकारी, रामानन्द विश्वकर्मा, इन्दिरा उदय जोशी, विशेश्वर जोशी, सुशीलकुमार मेहता, दीपेन्द्रकुमार चौधरी, सुजितकुमार शाह, दीपेशकुमर राम, विमल घिमिरे, मुहम्मद अफ्ताब आलम, पुण्यप्रसाद अधिकारी र कल्याण ढुङ्गाना चयन हुनुभएको छ । साथै इन्द्रकुमार सिंह र किरण मैयाँ थापालाई सदस्यमा मनोनीत गरिएको छ ।
विसं २०४८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको यो संस्थाको विसं २०६० मा पहिलो अधिवेशन भैरहवामा, दोस्रो अधिवेशन विसं २०६८ मा काठमाडौं र तेस्रो २०७३ सालमा काठमाडौंमा भएको थियो । कार्यसमितिको दुई वर्ष कार्यकाल भए पनि विगतमा कोभिडलगायत कारण अधिवेशन नियमित हुन सकेको थिएन ।
अन्धोपन निवारण तथा आँखा सेवालाई व्यवस्थित, मर्यादित र अनुशासित ढङ्गबाट सञ्चालन गर्न नेत्र सहायकको भूमिका र योगदान महत्वपूर्ण रहने जनाउँदै नवनिर्वाचित अध्यक्ष घिमिरेले पेसागत हकहित र आँखा उपचारका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...
पौष ६ गते, २०८२ - १७:४५
कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...
पौष ६ गते, २०८२ - १७:४२
रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...




प्रतिकृया लेख्नुहोस्: