मकवानपुर । मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको हो।
साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तिसुँडेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भिर घाइते भएका बानियाँलाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बानियाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । बालक बानियाँलाई ठक्कर दिने कार चालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८१ - २१:०२
गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ । नजिकैका...
बैशाख १९ गते, २०८१ - २०:४०
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । ...
बैशाख १९ गते, २०८१ - २०:०६
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् । आज यहाँ आयोजित संवाद कार्यक्...
बैशाख १९ गते, २०८१ - १९:३९
काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मेजियु शहर र...
बैशाख १९ गते, २०८१ - १९:३४
भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ । भाडाको जग्गा टहरो हालेर ...
बैशाख १९ गते, २०८१ - १९:३०
एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । य...
बैशाख १९ गते, २०८१ - १९:२६
काठमाडौं । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ ...
बैशाख १९ गते, २०८१ - १८:५०
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ ...
बैशाख १९ गते, २०८१ - १८:४६
काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२...
बैशाख १९ गते, २०८१ - १८:४४
काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इ...
प्रतिकृया लेख्नुहोस्: