Ntc summer Offer
Khabar Dabali १६ जेष्ठ २०८१ बुधबार | 29th May, 2024 Wed
NIMB

कांग्रेसको अडान कायमै- हिउँदे अधिवेशनको अन्तिम बैठक पनि चल्न नदिने

खबरडबली संवाददाता

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

सरकारले संसद अधिवेशन आज रातिबाट  अन्त्यका लागि सिफारिस गरिसकेको छ। बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिनेछ। 

आजको संसद बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन्। आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ। त्यस अघि गत चैत २८ गते बसेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।  

कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायणगढ-बुटवल सडकको अवरोध हट्यो, दुईतर्फी नै सञ्चालनमा

नवलपुर । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।  नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा ...

कोशी सरकार गठनविरुद्ध केदार कार्कीको रिटमा आज पेशी

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ । कार्कीले रिटमा मुख्यमन्त्री हिक...

गण्डकीबाट सत्तामा कमब्याक गर्दै कांग्रेस, मुख्यमन्त्रीलाई बहुमत जुटाउन दीपक मनाङे र राप्रपाकै आश

पोखरा । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्।  न्यायाधीश कुमार...

काठमाडौंको नयाँ पदमार्गमा ‘हाइकिङ’

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ। टानले आफ्नो ४६औँ स्थापना द...

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको...

संघीय बजेटमा कर्णाली- मार्सीधान, करिडोरदेखि आधुनिक शहर निर्माणसम्म

सुर्खेत । संघीय सरकारले मंगलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । संघीय सरकारका अर्थमन्त्री वर्षम...

कोशी र बागमतीमा मेघगर्जनसहित वर्षा

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको कोशी प्रदेशलगायत पहाडी भ...

एमाले चितवनको अध्यक्षमा पाठक

चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।   आ...

बैतडीमा आजदेखि पोलियोविरुद्धको खोप लगाइँदै

बैतडी । बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट आजदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । ...

करेन्ट लागेर एकजनाकाे मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  नेपाल विद्युत् प्राधिकरण तौलिह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies