एजेन्सी । करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले आफ्नो वृद्ध उमेर कमजोर स्वास्थ्य अवस्थाका कारण कामको बोझ घटाउन लागेकाे राजदरबार स्रोतले जनाएको छ ।
युरोपका सबैभन्दा वृद्ध राजा ह्याराल्ड गत फेब्रुअरीको अन्त्यतिर मलेसियाको लाङकावी टापुमा बिदा मनाउन गएका बेला अस्वस्थ बनेका थिए । उनलाई नर्वेको मेडिकल ट्रान्सपोर्ट फ्लाइटमा फर्काइएको थियो र मलेसियामा जडान गरिएको अस्थायी पेसमेकरको सट्टा स्थायी पेसमेकर जडान गरिएको थियो ।
दरबारले भनेको छ, “राजा ह्याराल्ड स्वदेश फर्कन पाउँदा र आफ्नो जिम्मेवारीमा फर्कन पाउँदा खुसी हुनुहुन्छ ।” यद्यपि, ‘गतिविधिको सङ्ख्या र दायरामा स्थायी रूपमा कमी आएको’ भन्दै राजाले आफ्नो उमेरलाई ध्यानमा राख्दै आफ्नो तालिकामा समायोजन गर्ने बताइएको छ ।
सन् १९९१ देखि राजगद्दी सम्हालिरहेका ह्याराल्ड बैशाखीको भरमा सामान्य हिडडुल गर्दछन् । हालैका वर्षहरूमा उनले एकपछि अर्को गर्दै स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको छ ।
उनले डेनमार्कमा रहेकी आफ्नी ८३ वर्षीया नातिनी महारानी मार्ग्रेथ द्वितीयको नेतृत्व पछ्याउने र राजगद्दी त्याग्ने अड्कलबाजीलाई अस्वीकार गरेका छन् । राजा ह्याराल्डको अनुपस्थितिमा ५० वर्षीय युवराज हाकोनले राजकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: