इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि पेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
इलाम निर्वाचन क्षेत्र –२ मा हाल सम्ममा ४२ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको इलाममा केही बेर अघि सम्ममा आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको छ। । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बिहान भन्दा दिउसो मतदान गर्नेको संख्या बढदै गएको जानकारी दिए ।
एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको स्थानीय प्रसाशनले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हाल सम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको जानकारी दिए । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८१ - १६:१९
झापा । ऋणीलाई तनाव दिएको भन्दै झापाका दुई बैंकमा गरे तोडफोड भएकाे छ । ज्योति र एभरेस्ट बैंकमा तोडफोड भएको हाे । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्र...
बैशाख २७ गते, २०८१ - १६:०९
काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छ...
बैशाख २७ गते, २०८१ - १६:०३
काठमाडौं । फिल्म ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ । फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट...
बैशाख २७ गते, २०८१ - १५:५९
काठमाडौं । अशोक राई नेतृवकाे जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले उपेन्द्र यादवको लागि अदालतको ढोका खुला रहेकेा बताएका छन् । बिहीबार राजधानीम...
बैशाख २७ गते, २०८१ - १५:५१
काठमाडौं। जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुन हुँदैन भनेर नयाँ दल बनाएको बताएका छन् । बिहीवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्...
बैशाख २७ गते, २०८१ - १५:४८
बाँके । परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ । गाउँमै पानी परीक्षण शि...
बैशाख २७ गते, २०८१ - १४:२८
काठमाडौं । मोरङमा २ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित ...
बैशाख २७ गते, २०८१ - १४:२४
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...
बैशाख २७ गते, २०८१ - १४:२०
काठमाडौं । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत 'जापानी टाइफन' सार्वजनिक भएको छ करिब १ बर्ष अघि नेपाल आएर गी...
बैशाख २७ गते, २०८१ - १३:१२
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् । ...
प्रतिकृया लेख्नुहोस्: