Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

चीनले गर्याे मे १ देखि नेपाली नागरिकलाई भिसा निःशुल्क

खबरडबली संवाददाता

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले एक सूचना जारी गर्दै १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

उनले एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने जनाएका छन् । एक्सप्रेस २ का लागि २ हजार ७ सय र एक्प्रेस १ भिसाका लागि ४ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, समूहतर्फ एक्सप्रेस २ का लागि १ हजार ३ सय ५० रुपैयाँ र एक्प्रेस १ भिसाका लागि २ हजार रुपैयाँ तिर्नुपर्ने दूतावासले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक ल...

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक: रमेश लेखक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सकारात्मक भएको बताएका छन् । बैठक पछि प्रतिक्रिया दिँदै...

सभामुखले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य-प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् । नीति तथा कार्य...

मन्त्रिपरिषदमा दलित नसमेटेको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा दलित समुदायबाट एक जनालाई पनि नसमेटेर संविधानका व्यवस्थाविपरीत कार्य गरेको र संविधानको...

किसानलाई मौरीसहितको घार अनुदानमा वितरण

तनहुँ ।  बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको ह...

सल्यानमा दम्पती मृत फेला

सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३४ बर्षीय मनोज ब...

गिरीबन्धु चिया बगान जग्गा प्रकरणमा तत्कालिन ओली नेतृत्व सरकारलाई कारबाही गर्नुपर्छः बालेन साह

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले यो सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । ...

विश्वका नेताहरूले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभर गरिबी हट्छः विप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्वका नेताहरुले अर्थतन्त्रको बारेमा सोचेको खण्डमा विश्वभरबाट गरिबी अन्त्य हुने जिकिर गरेका ...

स्थानिय तहको आफ्नै लगानीमा साक्षरता कार्यक्रम विस्तार

सल्यान  । प्रारम्भिक कक्षाका बालबालिकामा पठनसीप र पढ्ने बानीको विकासका लागि प्रभावकारी मानिएको साक्षरता कार्यक्रमलाइ सल्यानका स्थानिय तहले आफ्नै लगानि...

तनावको रोकथाम र सामनाका लागि जनप्रतिनिधीलाई तालिम

सल्यान  ।  जनप्रतिनिधिलाई लक्षित गरेर शनिबार सल्यानको भोटेचौरमा तनाव व्यवस्थापन तालिम सप्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको आयोजना र मानसिक स्वास्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies