Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्नेगरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले  उनलाई पक्राउ गरेको हो ।

उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स  सञ्चालन गर्दै गरेको पाइएको छ । उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै

कर्णाली । कर्णाली प्रदेशमा जबरजस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ । उच्च अदालत सुर्खेतले आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार चाल...

पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

पोखरा । पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित पक्राउ पर...

धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते

धनगढी । धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते भएका छन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की २२ वर्षीया बसन्ती धामी करेन्ट लागेर घाइते भ...

वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ: मुख्यमन्त्री अधिकारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन...

बैतडीका एक युवकको मलेसियामा मृत्यु

बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतीरहेको कोठाम...

युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी

काठमाडौं । युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको 'प्लेयर अफ द मन्थ' बनेका छन् । वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबिय...

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै रजनीति...

वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप...

स्वास्थ्यमन्त्रीमा नियुक्त जसपाका प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies