Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

सुदूरपश्चिममा नाउपाकी थापा बनिन् मन्त्री

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ । वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन सोडारीले नाउपका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए ।

फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् । साथै, मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सम्मानित

काठमाडौं । चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र ...

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको र...

नाम राखेर संसदीय समिति बनाउने टीओआरमा सहमति

काठमाडौं । संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति जुटाउन कार्यदल सफल भएको छ ।  सहमति पछि टीओआरको ड्राफ्ट बनाउने काम सुरु भएको बताइएको छ । गृहमन्त...

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ...

चिनियाँसँग नक्कली विवाह गराएर महिला बिक्री गर्ने एकजना पक्राउ

काठमाडौं। एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अ...

चितवनमा टिप्पर र माइक्रोबस ठोक्किदा १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं । चितवनमा टिप्परले माइक्रो बसलाई ठक्कर दिदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौं आइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाम...

पशुपतिको भेटी चोरी गर्न कोषका कोषाध्यक्ष सुवेदी कै निर्देशन

काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचार...

मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम

नवलपरासी ।  नवलपरासी  सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । चालु शैक्षिकसत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८...

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकहरूले हमास नेताहरूका लागि पनि पक्राउ पुर्जी जारी गर्ने...

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ/ हावा हुरीसहितको वर्षा हुने

काठमाडौं ।  मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies