Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

लेलेमा लागेको आगो नियन्त्रण बाहीर, आगो निभाउने क्रममा घाइते भएका एकजनाको अवस्था गम्भीर

कुष्ठरोग अस्पताल जोखिममा, बिरामीलाई अन्यत्र सारियो

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको गोदावरी ६ स्थित आनन्द वनमा भएको भीषण आगलागी बस्तीसम्म फैलन लागेको छ । लेलेतर्फको जङ्गलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो ।

आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्द वन कुष्ठरोग अस्पतालमा पनि जोखिममा छ ।  त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी समेत घटनास्थलमा रहेका  छन् ।

डढेलो निभाउँदा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कीर्तिपुरमा हाइलक्स गाडी दुर्घटना, चार जना घाइते

काठमाडौं ।  कीर्तिपुरका हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना...

बलिउड अभिनेता सलमान खानले राखे आप्नो घरमा ‘बुलेटप्रुफ’ सिसा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा बुलेटप्रुफ सिसा राखिएको छ । असुरक्षा बढेको महसुस गरेपछि उनले घरमा बुलेटप्रुफ सिसा राखेका हुन् ।  गत वर्ष ...

बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक

काठमाडौं  । प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ । यससँगै सूचक २६७०.५० विन्दुमा आएको छ । १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको...

दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारा...

सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद

काठमाडौं । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिष...

पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

पर्सा ।  पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्ब...

सङ्खुवासभाको मकालु क्षेत्रमा वर्षापछि हिमपात, जनजीवन प्रभावित

सङ्खुवासभा । सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षापछि हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास मंगलबार रातिदेखि हिमपात...

केहीदिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । केहीदिन स्थिररहेको सुनको मूल्य आज बढेको हो ।  आज चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी मह...

साना किसान लघुवित्तको २३ औं वार्षिक साधारणसभा सम्पन्न, सभामा १४ प्रतिशत लाभांश पारित

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १४ प्रतिशत लाभांश पारित गरेको छ ।  संस...

आजपनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का

 काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान ९ः३८ बजे भूकम्पको धक्का महसुस भएको हो। मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्य...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy