दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्।
नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरीय पार्टी र जनप्रतिनिधि विषयक दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रदेश भित्रका नेता तथा जनप्रतिनिधि दोलखामा जम्मा भएका हुन्।
नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्का र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन तथा उद्घाटन गर्नेछन्।
नेपाली कांग्रेसको व्यवस्थापन सदरमुकाम चरिकोटको होटल एम्ब्रोसियामा सञ्चालन हुने कार्यक्रम दोलखा सहित बागमती प्रदेश भित्रका करिब दुई सय जना कांग्रेस नेता तथा जिल्ला पार्टी प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रतिनिधि सभा प्रतिनिधि, प्रदेश सभा प्रतिनिधि र स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिहरूको सहभागी रहनेछन्।
कार्यक्रममा दोलखाका बाहेक जिल्लाहरू रामेछापबाट ११ जना, काठमाडौँबाट २१ जना, भक्तपुरबाट ६ जना, ललितपुरबाट १४ जना, काभ्रेपलान्चोकबाट १६, मकवानपुरबाट ११, चितवनबाट १०, सिन्धुपाल्चोकबाट १७, नुवाकोटबाट १२, धादिङबाट १८, रसुवाबाट ७ र सिन्धुलीबाट १० जना प्रतिनिधि प्रशिक्षण कार्यक्रम सहभागी हुन दोलखा आउँदै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: