कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।१८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए ।
सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ ।आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो ।
तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन । एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि आज प्रदेश सभा बैठक नै नबस्न सक्ने बताइएको छ । यसै बिच नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले आज सोडारीलाई बिश्वासको मत नदिन ह्विप जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८१ - १४:२१
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बैठक राख्न आफूले निरन्तर पहल गरिरहेको दाबी गरेकी छिन...
पौष २९ गते, २०८१ - १४:११
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले ग्रामिण भे...
पौष २९ गते, २०८१ - १४:०७
काठमाडौं । पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनास...
पौष २९ गते, २०८१ - १३:५२
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदाल...
पौष २९ गते, २०८१ - १३:३८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको बताएका छन् । सोमबार बिहान नेपाल...
पौष २९ गते, २०८१ - १३:३८
कार्यदलको पहिलो संयुक्त बैठक मंगलबार
पौष २९ गते, २०८१ - १३:३२
काठमाडौं । सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ प...
पौष २९ गते, २०८१ - १३:२३
मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यह...
पौष २९ गते, २०८१ - १३:१९
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको दाबी गरेकी छन् । सोमबा...
पौष २९ गते, २०८१ - १२:३८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । नेताहरुको जिम्मेवारी टुंग्याउन पदाधिकारी बैठक बोलाइएको हो...
प्रतिकृया लेख्नुहोस्: