काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् ।
मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन् ।
दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपालले अदालत जाने निष्कर्षमा पुगेको उनले बताए । जसपा नेपालले बुधबार कानुनी राय लिएर अदालत जाने बताइएको छ ।
यसैबीच पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यलय बालकुमारीमा हुने बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १९:३६
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलवार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेको छ । अख्तियारमा परेका मुद्दाको छान...
पौष ९ गते, २०८१ - १९:३१
रौतहट । विवादै विवादको घेरामा रहेको राैतहटकाे कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्द...
पौष ९ गते, २०८१ - १८:५७
मुगु । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात राेगबाट ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स...
पौष ९ गते, २०८१ - १८:४६
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस व...
पौष ९ गते, २०८१ - १८:४२
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्र...
पौष ९ गते, २०८१ - १८:३८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दाेस्राे वरीयताका सम्मानित नेता झलनाथ खनाल केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति आफु असन्तुष्ट रहेकाे बताएका छन् ...
पौष ९ गते, २०८१ - १८:१९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्...
पौष ९ गते, २०८१ - १८:०४
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । आयोजनाका अनु...
पौष ९ गते, २०८१ - १७:५८
रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बता...
पौष ९ गते, २०८१ - १७:५२
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको क...
प्रतिकृया लेख्नुहोस्: