एजेन्सी । टेक्सासको ह्युस्टन सहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् ।
अमेरिकाको चौथो ठुलो सहर ह्युस्टनमा बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा सय माइलसम्मको गतिमा आएको हावाले गर्दा थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतकको सङ्ख्या सात पुगेको छ ।
तीव्र आँधीका कारण आवासीय क्षेत्रमा रूख र बिजुलीका तार खसेका छन् भने राष्ट्रिय मौसम सेवाले साइप्रसको उपनगरमा आँधी आएको पुष्टि गरेको छ । ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजका अनुसार पीडितमा ८५ वर्षीया महिला पनि समावेश छन् जसको घरमा बिजुलीको प्रहारले आगलागी हुँदा मृत्यु भएको थियो ।
आँधी प्रभावित क्षेत्रको ठूलो भागमा बिजुली काटिएपछि आफ्नो अक्सिजन ट्याङ्की भर्न जानेक्रममा ६० वर्षीय व्यक्तिलाई अचेत अवस्थामा फेला परेमा ती व्यक्ति मृत घोषित गरिएको थियो । अर्का एक ५७ वर्षीय व्यक्तीको बिजुलीको पोल सार्ने क्रममा पोल खसेर मृत्यु भएको पुष्टि भएको छ ।
ह्युस्टनका मेयर जोन ह्विटमिरेले आँधीपछि चार जनाको मृत्युको यथेस्ट विवरण तुरून्त उपलब्ध नभएको जानकारी दिए । तेल र पेट्रोकेमिकल्सको वरिपरि केन्द्रित अर्थोपार्जन भएका २.३ मिलियन मानिसको घर ह्युस्टनमा स्कूलहरू शुक्रबार बन्द गरियो भने गैर–आवश्यक कामदारहरूलाई घरमै बस्न आग्रह गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - २१:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छ...
मंसिर १२ गते, २०८१ - २०:५२
काठमाडाैं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले अर्काे कदम चालेकाे छ । बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का र ने...
मंसिर १२ गते, २०८१ - २०:०८
मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीम...
मंसिर १२ गते, २०८१ - २०:०४
धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...
मंसिर १२ गते, २०८१ - १९:५९
पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...
मंसिर १२ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:४९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:२२
गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...
मंसिर १२ गते, २०८१ - १९:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...
मंसिर १२ गते, २०८१ - १९:१२
धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...
प्रतिकृया लेख्नुहोस्: