काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले अदालतसम्बन्धी पछिल्ला घटनाक्रमलाई लिएर छलफल गर्न बैठक डाकिएको जानकारी दिएका छन्।
उनका अनुसार, सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश, त्यसको कार्यान्वयन, तथा प्रतिनिधिसभामा केही सांसदहरूले व्यक्त गरेका धारणा लगायतका विषयमा बैठकमा छलफल हुनेछ।
सोमबार कामु प्रधानन्यायाधीश मल्लले लामो समयदेखि रोकिएका केही रिट तथा निवेदनहरू तत्काल दर्ता गरी मंगलबारका लागि पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्।
उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटा र यज्ञमणि न्यौपानेसहित केही सांसदहरूले त्यसप्रति आपत्ति जनाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १६:०२
काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...
जेष्ठ ४ गते, २०८३ - १५:५३
ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...
जेष्ठ ४ गते, २०८३ - १५:४६
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश...
जेष्ठ ४ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्वको अबको मुख्य उद्देश्य गुटगत राजनीति अन्त्य गरेर संगठनलाई एकताबद्ध र सुदृढ बना...
जेष्ठ ४ गते, २०८३ - १५:०९
काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। नेपाल बार एसो...
जेष्ठ ४ गते, २०८३ - १५:००
काठमाडौं। रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न खोजिएको भए न्यायिक पोशाक (कोट) खोलेर आउन चुनौती दिएकी छिन्। ...
जेष्ठ ४ गते, २०८३ - १४:४७
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र जलेका भवनहरूको पुनर्निर्माण आफूलाई जिम्मा दिन माग...
जेष्ठ ४ गते, २०८३ - १४:३५
काठमाडौँ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ। सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि ध...
जेष्ठ ४ गते, २०८३ - १४:०७
काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस...
जेष्ठ ४ गते, २०८३ - १३:४७
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन...



प्रतिकृया लेख्नुहोस्: