Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् । 

जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आज यहाँ आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।  मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिए । 

पुस्तक सार्वजनिक गर्दै उनले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गरे । “नेपालमा धेरै सुन्दर स्थान छन्”, उनले भने, “तर मलाई मुस्ताङको सौन्र्दयले बढी आकर्षित गर्‍यो ।” पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ । 

बज्र बुक्सका प्रमुख  विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राखे । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य रु १२ हजार तोकिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जबर्जस्ती यौनजन्य कार्यमा लगाउने स्पा सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भएका ४२ वर्षीय रेशम...

विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा  धिताललाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्य...

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक...

मन्त्रिपरिषदको बैठक: आठ देशमा राजदुत सिफारिस

काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।  सरक...

छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या ग...

खाेटाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

खोटाङ । खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ वर्षिय दिल बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले  पक्राउ गरेकाे छ ।  गोप्य सुचनाको आधारमा प्रह...

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन: लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । र...

केजरीवालको रिहाई फेरी अनिश्चित

काठमाडौं । भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राख...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुबाशलाई

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सू...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो । आजको बैठकमा रिक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies