Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

कवितात्मक कथा : खेल

एसबि थापा मगर
माेफसलकाे प्याराफिटमा बसेर हेर्दा
रमणीय देखिँदाेरहेछ खेल
त्रिकाेणात्मक चतुरभुजीय झेल
नठगीकन ठग्नेहरूका
अङ्क गणितीय खेल !
…………………………………………
कस्ताे खेल…
भित्रभित्रै खेल
तल-तल नमेटिउन्जेल खेल
झुम्राकाे बल; अन्धभक्त बाेकेर खेल
रेफ्रीले सिट्ठी नफुकेसम्म खेल
रेडकार्ड ठडिइसक्दा पनि झेल
……………………………………………
सुबिधा-नगर-गरका गेटमा
खेल्ने खेलाउनेका भेटमा
खेल-झेल मैदान छाड्न संकेत हुन्छ
तर, डाेङ्खरे खेलाडी
गञ्जी उतारी, लाग्छ नयाँ खेलमा
अफसाेच,
टिकट तयार भएछ क्यारे !
सुन्दैछु,
चढ्दैछ ऊ, सीमापार जाने रेलमा
भाेजन गरी आराम गर्ने बेलामा…
८ जेठ २०८१, रामफुन, म्याग्दे -२, तनहुँ
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।   दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...

जीपको ठक्करबाट वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...

सिन्धुलीमा शिक्षक भलिबल प्रतियोगिता सुरु

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...

एम्बुलेन्सको ठक्करबाट १जनाको मृत्यु, २ घाइते

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...

अमेरिकामा सौतेनी आमामाथि छोरालाई २० वर्षसम्म बन्धक बनाएको आरोप

काठमाडौं । अमेरिकाको कनेक्टिकटमा एक जना मानिसलाई उनकी सौतेनी आमाले २० वर्षसम्म सानो कोठामा थुनेर राखेको बताइएको छ। अधिकारीहरूका अनुसार बन्धक बनाइएका व...

झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

काठमाडौं ।  झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षी...

व्यावहारिक शिक्षा दिँदै विद्यालय, विद्यार्थीका हातमा पञ्चेबाजा

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्म...

गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु

सुर्खेत  । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्म...

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

वीरगञ्ज  । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको  अनुगम...

टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्रा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy