काठमाडाैं । महिला र बालबालिका बेचबिखनविरुद्ध अदालतमा दर्ता भएका मुद्दामा छिटो फैसला हुनुपर्ने आग्रह गरिएको छ । शक्ति समूहले आज आयोजना गरेको मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा वक्ताले पीडितलाई न्यायका लागि छिटो फैसला हुनुपर्ने आग्रह गरिएको हो ।
सो समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले २०६४ सालमा दर्ता भएका मानव बेचबिखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको उदाहरणसमेत रहेको बताइन । सो सवालमा अहिलेसम्म एक सय वटा मुद्दा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको देखिएको उनले जनाइन ।
अभियन्ता चरिमाया तामाङले मानव बेचबिखनविरुद्धको कार्यमा राज्य, समुदाय र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइन । पत्रकार मात्रिका पौडेलले मानव बेचबिखनविरुद्धको अभियानमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सचेतना र खबरदारीको भूमिका निर्वाह गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १८:०८
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...
पौष ७ गते, २०८१ - १७:५८
धनगढी । अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने ...
पौष ७ गते, २०८१ - १७:५४
नवलपुर । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गर...
पौष ७ गते, २०८१ - १७:४७
मकवानपुर । मकवानपुरको राक्सिराङमा रुखको हाँगा भाँचिएर लाग्दा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका- ५ ठाडे गाउँका ५० वर्षीय...
पौष ७ गते, २०८१ - १७:४४
उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने...
पौष ७ गते, २०८१ - १७:३९
काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् । कास्की प्रहरीले दर्त...
पौष ७ गते, २०८१ - १७:१९
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् । आइतब...
पौष ७ गते, २०८१ - १७:१२
काठमाडौं । यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलम...
पौष ७ गते, २०८१ - १७:०९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेल...
पौष ७ गते, २०८१ - १७:०७
काठमाडौं । ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पा...
प्रतिकृया लेख्नुहोस्: