Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बर्खामा मेलम्चीको पानी फर्काए हिउँदमा लान नदिने हेलम्बूका दल र स्थानीयको एकस्वर

खबरडबली संवाददाता

काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका क्रियाशील राजनीतिक दलहरूले सुरुङभित्र पथान्तरण गरिएको पानी बर्खामा पनि सुरुङभित्र हाल्न र नदीमा नफर्काउन चेतावनी दिएका छन् ।

विज्ञप्तिमा हेलम्बु क्षेत्रका क्रियाशील राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत संघर्ष समितिका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

वर्षात्‌को समयमा सुरुङ बन्द गरेर खोलामा नै पानी फर्काए आउने हिउँदमा काठमाडौंमा पानी लैजान नदिने उनीहरूको अडान छ । २०७८ असार १ गते मेलम्ची खानेपानी क्षेत्रको मुहानमा बाढी आउँदा तल्लो तटीय क्षेत्र तहसनहस भएको थियो । खानेपानी आयोजनाको ड्यामस्थलमा समेत ठूलो क्षति भएको थियो ।

मेलम्ची आयोजनाले अस्थायी ड्याम बनाएर हिउँद याममा मात्रै पानी सुरुङभित्र हाल्ने र असारदेखि असोजसम्म पानी फर्काउने गरेको थियो ।

बाढी गएपछि तटीय क्षेत्रको सुधारका लागि सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि सरकारले माग सुनुवाइ नगरेको मेलम्ची बाढीपीडित संर्घष समितिका अध्यक्ष पासाङ लामाले जानकारी दिए । सरकार प्रभावित क्षेत्रको समग्र विकासभन्दा पनि टालटुल गरेर पानीमात्रै लैजाने योजनामा लागेकाे र  माग सम्बोधन नगरी वर्षाको समयमा पानी सुरुङबाट छाड्ने र  हिउँदमा लैजाने गरीएकाे हुँदा अब त्यस्ताे हुन नदिने उनकाे भनाइ छ । 

केही वर्षदेखि हिउँदमा तामाझामका साथ पानी काठमाडौं लैजाने र मनसुन सुरू हुनासाथ पानी पुनः फर्काएर किनारका वासिन्दालाई जोखिममा बस्न बाध्य पारेका पीडितहरूको गुनासो छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि चिन्तित किसान

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...

स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार राती ८स्४५ बजेको समयमा  हेटौंडा–१...

धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी (फाेटाेफिचर)

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन ।  क्यानका अनु...

धनगढीमा एउटै नम्बरका दुई दुरुस्तै बाइक भेटिए

काठमाडौं ।  धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ग्या...

तोलामै १५ हजार ९ सय घट्यो सुनको मूल्य

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख...

महानगरपालिकाले तोकेको एक लाख जरिवाना एमालेले नतिर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तया...

नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जन...

सुर्खेतमा जिप दुर्घटना हुदाँ १४ जना घाइते

धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...

सुनको मूूल्यमा लगातार बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy