Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

टी-२० विश्वकप: भारतविरुद्ध पाकिस्तानले टस जित्यो

खबरडबली संवाददाता

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ । 

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ । भारतले आफ्नो टिममा आज कुनै परिवर्तन गरेको छैन भने पाकिस्तानले आफ्नो पछिल्लो खेल एक परिवर्तन गरेको छ । 

पाकिस्तानले आजम खानको ठाउमा इमाद वाशिमलाई प्लेइङ ११ मा राखेको छ । बर्षाले प्रभावित भएपछि यो खेल केहि ढिलो गरि शुरु हुने भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जबर्जस्ती यौनजन्य कार्यमा लगाउने स्पा सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भएका ४२ वर्षीय रेशम...

विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल नियुक्त

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा  धिताललाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्य...

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक...

मन्त्रिपरिषदको बैठक: आठ देशमा राजदुत सिफारिस

काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।  सरक...

छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गरी हत्या ग...

खाेटाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

खोटाङ । खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ वर्षिय दिल बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले  पक्राउ गरेकाे छ ।  गोप्य सुचनाको आधारमा प्रह...

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन: लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । र...

केजरीवालको रिहाई फेरी अनिश्चित

काठमाडौं । भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २-३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राख...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुबाशलाई

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सू...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो । आजको बैठकमा रिक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies