Ntc summer Offer
Khabar Dabali १५ असार २०८१ शुक्रबार | 28th June, 2024 Fri
NIMB

किशाेरी बलात्कार आराेपमा भरतीय नागरिक पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडाै‌मा १९ वर्षीय किशाेरी बलात्कार गरेको आराेपमा भरतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ३० वर्षीय धर्मेन्द्र  जैसवाल रहेका छन् ।

प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे । जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

कर्णाली । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रह...

दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति

काठमाडौं । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक...

विमानस्थल भवनको छत भत्किँदा १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं  । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कीएकाे छ । शुक्रबार बिहान भारी वर्षापछि विम...

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

गुल्मी ।  गुल्मीको रेसुंगामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। तम्घास–सिमलटारी सडकखण्ड अन्तर्गत छल्दीबा...

भोग्नेको व्यथा देख्नेलाई के थाहा ?

भोग्नेलाई थाहा हुन्छ महिनावारीको पीडा

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई ...

सेयर बजार ओरालो लाग्दा पौने ४ अर्बको कारोबार

काठमाडौं ।  सेयरबजार बिहीबार ८.२४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेसँगै २०५१.९२ विन्दुमा छ।  दिनभरिमा ८९ लाख कित्...

एसईईमा अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थी ‘फेल’ हुँदा अन्य विषयमा कति ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले...

सिजन लागे सँगै आँपको मूल्य घट्दा गाेलभेँडाकाे मूल्या उकालाे लाग्दै

काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ । वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३...

अत्यधिक मदिरा सेवन गरेका गायक राजेशपायललाई विमानले फर्कायो

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy