Ntc summer Offer
Khabar Dabali ३० असार २०८१ शनिबार | 13th July, 2024 Sat
NIMB

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

खबरडबली संवाददाता

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

आज विहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका २ सेहेरीमा नारायणी नदी किनारमा नुहाउन गएका ७२ बर्षीय मिलबहादुर थारुको गोहीको आक्रमणबाट मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार थारुले नुहाउने क्रममा गोहीले तानी नदीमा लगेको र डुबेको अवस्थामा उद्दार गरिएको थियो । 

स्थानीय र प्रहरीलको टोलीले उद्दार गरी हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको सरिरको खुट्टाको भाग गोहीले खाएको अवस्थामा फेला परेको छ । उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले उद्दार गरी लगेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि अमेरिकी राष्ट्रपति बाइडेन तयार

एजेन्सी । सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्...

नयाँ सरकार गठनकाे लागि धारा ७६ (२) अनुसार राष्ट्रपतिको आह्वान

काठमाडौं । नयाँ सरकार गठनकाे लागि राष्ट्रपति रामचन्द्र पौडेलले दाबी पेस गर्न आह्वान गरेका छन् ।  पाैडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभ...

कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ

विराटनगर । कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दश...

प्रचण्डलाई निजी निवास खुमलटारमा भव्य स्वागत

काठमाडौं । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालाुवाटार छोडेर निजी निवास खुमलटार पुगेका छन् । ...

सञ्चारमन्त्री शर्माले कर्मचारीसँग लिइन बिदा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा १८ महिने कार्यकालपूरा गरेर बिदा भएकी छिन् । बिदाइ सम्बोधनमा उनले सञ्चार तथा सूचना प्रविधिको ...

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्ना...

राष्ट्रपति पौडेलद्वारा सरकार गठनका लागि कानुनविद्‍सँग परामर्श

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेकाे विश्वासको म...

‘समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी रहेको...

राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न कार्यभार तोकेका छन् । ...

त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy