Ntc summer Offer
Khabar Dabali ३१ असार २०८१ आईतवार | 14th July, 2024 Sun
NIMB

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित

खबरडबली संवाददाता

 काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको हो । 

उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

नारायणगढ । चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।  भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय ...

देशभर १५ सय जनामा डेंगु पुष्टि

काठमाडौ‌ । देशभर एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण ...

प्रचण्डबाबुको 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजानीक

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संग...

सिमलताल पहिरोः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

चितवन। गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । स...

पहिरोमा मृत्यु हुनेका परिवारलाई छ लाख ५० हजार राहत

बाग्लुङ । मनसुनजन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ...

झापाकाे बिर्तामाेडमा हात्तीले चार घर भत्काउँदा तीन लाखको क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गए राति हात्तीले चार वटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चार वटा हात्तीले चार घरमा क्षति पुर...

ताप्लेजुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका–४ तेल्लोकबाट सदरमुकाम फुङलिङ आउँदै गरेको बोलेरो जिप आइतबार दिउँसो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मे १ ज ३३१३ ...

पुरानो घर सजाएर पर्यटकलाई लोभ्याउँदै लक्ष्मण

गण्डकी  । फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खो...

कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् ।  स्नेहा नर्सिङ पेशामा आबद्ध र...

सेयर बजारमा उछाल, साढे ७ अर्ब माथीको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर २२५७ दशमलव ५९ को विन्दुमा पुगेको छ । आज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy