एजेन्सी । मध्यमालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतंकवादी आक्रमण हुँदा कम्तीमा २२ स्थानीयको मृत्यु भएको छ। सोमबार साँझ भएको सो घटना ढिलो गरी सार्वजनिक भएको हो ।
मालीका सुरक्षा अधिकारीहरूले प्रत्यक्षदर्शी र स्थानीयलाई उद्धृत गर्दै विवाह समारोह भइरहेका वेला आतंकवादीहरूले गाउँ घेरेर आक्रमण गरेको बताएका छन् । आक्रमणमा दुलाहाको पनि ज्यान गएको छ ।
राजनीतिक, आर्थिक र मानवीय संकट भोगिरहेको माली सन् २०१२ देखि आतंकवादी हमलाहरूबाट ग्रस्त छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८१ - २०:५८
काठमाडौं । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको छ । यो सम...
आषाढ़ २३ गते, २०८१ - २०:५२
काभ्रे । काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ...
आषाढ़ २३ गते, २०८१ - २०:४८
इनरुवा । वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन ह...
आषाढ़ २३ गते, २०८१ - २०:३२
काठमाडौं । जिम्बाबेले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न टी- २० सिरिजको पहिलो खेलमा जिम्बाबेले भारतलाई १३ रनले पराजित ...
आषाढ़ २३ गते, २०८१ - २०:१५
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा ...
आषाढ़ २३ गते, २०८१ - २०:०९
दाङ । दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरस...
आषाढ़ २३ गते, २०८१ - २०:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्ष...
आषाढ़ २३ गते, २०८१ - १९:५८
दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ । नं. २९ गण दाङ र नं....
आषाढ़ २३ गते, २०८१ - १९:११
काठमाडाैं । शुक्रबारदेखिको वर्षा आइतबारसम्म कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका धेरै ठाउँमा वर्षा हुनेछ । शुक्रबारदे...
आषाढ़ २३ गते, २०८१ - १९:०५
पर्सा । वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल म...
प्रतिकृया लेख्नुहोस्: