काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो ।
एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट उनीहरु केन्द्रीय समितिमा सर्वसम्मत मनोनित भएका हुन् । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवमात्रै चयन गरेको छ । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्षमा, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा सर्बसम्मत चयन गरेको छ ।
अन्य पदाधिकारी चयन गर्ने जिम्मा भने सचिवालयलाई दिइएको छ ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।
माधवकुमार नेपाल–अध्यक्ष
झलनाथ खनाल–सम्मानित नेता
घनश्याम भूसाल– महासचिव
केन्द्रीय कमिटी
डा.बेदुराम भुसाल
राजेन्द्रप्रसाद पाण्डे
प्रमेश हमाल
घनेन्द्र बस्नेत
केशवलाल श्रेष्ठ
धर्मनाथप्रसाद साह
जयन्ती राई
प्रकाश ज्वाला
डा.गंगालाल तुलाधर
डा.विजयकुमार पौडेल
जगन्नाथ खतिवडा
रामचन्द्र भा
नागेन्द्र चौधरी
गरिमा शाह
राजेन्द्र राई
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
हरि पराजुली
आलोक रायमाझी
उर्वादत्त पन्त
कल्याणी खड्का
तुलबहादुर गुरुङ
देव सिंह महता
बलराम बास्कोटा
भविसोर पराजुली
भानुभक्त जोशी
रत्नेश्वर गोइत
रामचन्द्र यादव
लक्ष्मण पौडेल
ललितकुमार बस्नेत
विरोध खतिवडा
विश्वनाथ प्याकुरेल
डा.वंशीधर मिश्र
श्रीप्रसाद साह
शत्रुधन महतो
साध्यबहादुर भण्डारी
साबित्रा भुसाल
उमेशकुमार डाँगी
डा.कृष्ण पन्त
कृष्णप्रसाद खनाल
गंगाप्रसाद नेपाल
गणेश काम्बाङ्ग
गणेश विश्वकर्मा
गुरुप्रसाद बुर्लाकोटी
गोपालप्रसाद बराल
घनप्रसाद गौतम
चन्द्रबहादुर शाही
चिरन्जीवीप्रसाद आचार्य
टहलबहादुर खड्का
दिनेशकुमार राई
दिलकुमारी पन्त
डा.देउमान सम्बाहाम्फे
देवशंकर पौडेल
धर्मराज निरौला
निरादेवी जैरु
निर्मल प्रकाश सुवेदी
परमानन्द भट्ट
प्रभा बज्राचार्य
प्रमोद शर्मा
प्रेमलकुमार खनाल
बलदेव चौधरी
बसन्तप्रसाद मानन्धर
भवानी खापुङ
भाष्कर काफ्ले
महेश रेग्मी
मेटमणि चौधरी
मो.महफुज अन्सारी
रजिउदिन आलम
रविन्द्र बैठा धोवी
राजन राई
राजेन्द्र लोहनी
डा.राजेन्द्रमान श्रेष्ठ
रामकुमार भट्टराई
रामकुमार ज्ञवाली
राममणि पोखेल
विजय गुरुङ
रामचन्द्र साह तेली
श्रीनाथ बराल
शिवप्रसाद भण्डारी
शेरबहादुर केसी
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
सोमप्रसाद पाण्डे
हनुमान चौधरी
होम बुढाथोकी
हंशबहादुर शाही
अमरबहादुर थापा
केदार सञ्जेल
बिरबलकाजी राई
हर्कबहादुर सिंह
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...




प्रतिकृया लेख्नुहोस्: