Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

गाजाका मेडिकल विद्यार्थीले मानवीय आधारमा पाकिस्तानमा शिक्षा पूरा गर्ने

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तानले गाजापट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलुचले साप्ताहिक मिडिया ब्रिफिङमा उल्लेख गरेकी हुन् ।

गाजाका प्यालेस्टिनी विद्यार्थीहरू २०–३० को ब्याचमा चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताइन् ।

प्रवक्ताका अनुसार यसले गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई कार्डियोलोजी, अर्थोपेडिक्स, ओन्कोलोजी, पेडियाट्रिक्स र शल्यक्रियाको क्षेत्रमा मेडिकल शिक्षा पूरा गर्न सक्षम बनाउनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन

तनहुँ । वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ को मौरीबास र शुक्लागण्डकी नगरपालिका–७ को...

जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक

काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो । भारतले द...

बाँकेका दुई दर्जन बढी गाउँ डुबानमा

बाँके । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन् । राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्र...

बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित

हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित भएका छन् । आइतबार साँझ ७ बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठकमा एमालेका मन...

ओलम्पिक खेल्ने खेलाडीसँग सदस्य सचिवको छलफल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  टंकलाल घिसिङले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग छलफल गरेका छन् । सदस्य सचिव घिसिङले ओलम्पि...

श्रीलंका पुग्यो नेपाली महिला क्रिकेट टिम

काठमाडौं । एशिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम श्रीलंका पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने महि...

सुदूरपश्चिम प्रदेशका चार वटा नदीले सर्तकता तह पार गर्‍यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा चार वटा नदीले सर्तकता तह पार गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्...

अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना पक्राउ

कास्की । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ पर्नेहरूमा धनुषा क्ष...

ताप्लेजुङकाे फुङ्लिङमा पहिरो झरेर घर र गाडीमा क्षति

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ ।  आइतबार दिउँसो माथिदेखि झरेको पहिरोले फुङ्लिङ नगरप...

शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन: एमाले अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy