एजेन्सी । पाकिस्तानले गाजापट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलुचले साप्ताहिक मिडिया ब्रिफिङमा उल्लेख गरेकी हुन् ।
गाजाका प्यालेस्टिनी विद्यार्थीहरू २०–३० को ब्याचमा चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उनले बताइन् ।
प्रवक्ताका अनुसार यसले गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई कार्डियोलोजी, अर्थोपेडिक्स, ओन्कोलोजी, पेडियाट्रिक्स र शल्यक्रियाको क्षेत्रमा मेडिकल शिक्षा पूरा गर्न सक्षम बनाउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १९:१२
पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...
मंसिर ११ गते, २०८१ - १९:०५
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी ...
मंसिर ११ गते, २०८१ - १९:०१
काठमाडौं । दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ । पाकिस्तानको लाहोर...
मंसिर ११ गते, २०८१ - १८:४४
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ । गैँडाकोट नगरपालिका-३ घोक्रे फाँटस्थित कालीगण्...
मंसिर ११ गते, २०८१ - १८:४१
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु ...
मंसिर ११ गते, २०८१ - १८:३६
बुटवल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गरेपछि लुम्बिनी प्रदेश सांसद दुर्गा चाैधरी निलम्बित भएका छन् । एमाले ब...
मंसिर ११ गते, २०८१ - १८:१८
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्या...
मंसिर ११ गते, २०८१ - १८:१४
काठमाडाैं । काठमाडौं महानगरपालिका– ३ बाँसबारीस्थित सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बा.प्र–०२–०५० प ८३१२ नम...
मंसिर ११ गते, २०८१ - १८:१०
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीक...
मंसिर ११ गते, २०८१ - १७:५७
जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ । इन्डोनेसियाको रा...
प्रतिकृया लेख्नुहोस्: