उदयपुर । अविरल वर्षाका कारण उदयपुरमा दुई बालबालिकासहित तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रौतामाई गाउँपालिकामा एक बालक, त्रियुगा नगरपालिकामा एक बालिका र बेलका नगरपालिका एकजना गरी तीनजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईंका अनुसार आज मंगलबार त्रियुगा नगरपालिका– १५ तोरीबारीमा पहिरोले पुरिएर हिरामाया मगरकी आठ वर्षीया छोरी रूपकला मगरको मृत्यु भएको छ भने आमा हिरामाया घाइते भएकी छिन् ।
घाइते हिरामायाको अहिले जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको र पहिरोले घर पूर्ण रूपमा क्षति भएको डिएसपी चापागाईंले जानकारी दिए । उनका अनुसार गत शनिबार रौतामाई गाउँपालिका– ५ आँपटारमा रहेको अमृत खोलाले सोही स्थानका नरेन्द्र राईका पाँच वर्षीय छोरालाई बगाउँदा मृत्यु भएको थियो ।
यता बेलका नगरपालिका– ३ सातपत्रेमा रहेको गिदेरी खोलाले बगाउँदा सोही स्थानका ५० वर्षीय इन्द्र बुढाथोकीको मृत्यु भएको छ । डिएसपी चापागाईंले भने, ‘बाढीपहिरोको कारण जिल्लामा झन्डै एक दर्जन घरहरूमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १९:५६
काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएक...
पौष ९ गते, २०८१ - १९:५१
काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर बर्षा भईरहेको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो । अहिले काठमाडौंमा सिम...
पौष ९ गते, २०८१ - १९:३६
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलवार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेको छ । अख्तियारमा परेका मुद्दाको छान...
पौष ९ गते, २०८१ - १९:३१
रौतहट । विवादै विवादको घेरामा रहेको राैतहटकाे कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्द...
पौष ९ गते, २०८१ - १८:५७
मुगु । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात राेगबाट ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स...
पौष ९ गते, २०८१ - १८:४६
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस व...
पौष ९ गते, २०८१ - १८:४२
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्र...
पौष ९ गते, २०८१ - १८:३८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दाेस्राे वरीयताका सम्मानित नेता झलनाथ खनाल केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति आफु असन्तुष्ट रहेकाे बताएका छन् ...
पौष ९ गते, २०८१ - १८:१९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्...
पौष ९ गते, २०८१ - १८:०४
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । आयोजनाका अनु...
प्रतिकृया लेख्नुहोस्: