Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

संसद् विघटन गर्ने कुराको साक्षी नबस्न नेपाली कांग्रेस नेताहरुलाई मेटमणीकाे आग्रह

देउवालाई सुझाबः 'बुढानिलकण्ठमा बसेर ‘छल गर्यो मायाले’ भनेर गीत गाउने अवस्था आउला है'

खबरडबली संवाददाता

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अब बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा संसद् विघटन गर्ने दाबी गरेका छन् । ओलीले संसद् विघटन गर्ने कुराको साक्षी नबस्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको छलफलमा भाग लिने क्रममा सांसद चौधरीले ओलीले एक सय प्रतिशत संसद् विघटन गर्ने भनेर दाबी गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई आजको प्रधानमन्त्री प्रचण्डको जस्तै हालत अबको चार महिनामा हुनसक्नेतर्फ संकेत गरे ।

उनले त्यतिवेला बुढानिलकण्ठस्थित् निवासमा बसेर ‘छल गर्यो मायाले’ भनेर गीत गाउनुपर्ने अवस्था आउने भन्दै देउवालाई सम्झाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि संविधानको धारा ७६ को २ प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को ३ मा जाने भनेर बोलेको कुरा स्मरण गराए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले गर्यो एककरोड बढी रकम हस्तान्तरण

काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...

पानी पर्ने सम्भावना भएपछि चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...

पटाका पड्काउँदा झापाको दमकका एक बालक घाइते

झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...

सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...

पाँचथरका बाढीपहिरो पीडित भन्छन्ः ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy