Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

एमाले–कांग्रेस मिल्दा स्वार्थमा लरबराउने सानादल हेरेको हेरै !

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो राजनतिीक घटनाक्रम सँगै सँधै सत्तामा पुगीरहने साना भनिएका दलहरु समेटीएन् । एमाले–कांग्रेसको सत्ता समिकरणमा दुई दलको बहुमत पुगे सँगै उनीहरुलाई नसमेटीएको हो । 

शुक्रबार राति ओलीले कांग्रेस र आफ्ना दलका सांसदको मात्रै समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमाले–कांग्रेसको हसमतीमा एमाले अध्यक्षले प्रधानमन्त्रीको दावी पेश गरेका थिए ।  दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । 

ओलीले आफ्नो पक्षमा बहुमत सांसद रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिलाई पत्र बुझाएका हुन् । 

कांग्रेस र एमालेको नयाँ समिकरणमा राप्रपा, जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दलहरुको साथ रहेको भएपनि उनीहरुलाई बेवास्ता गरिएको यी दल निकट स्रोतले बतायो । 

साना दल अस्थिर रहने र स्वार्थका कारण सरकारबाट बाहिरिँदा फेरि विश्वासको मत लिनुपर्ने जस्ता झन्झट हुने कारण ओलीले कांग्रेसको मात्रै साथ लिएर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएको एमाले निकट स्रोत बताउँछ । यहीकारण पनि सरकार निर्माणको प्रक्रियामा ओलीले कांग्रेसको मात्रै साथ लिएका स्रोतको भनाइ छ । 

ओली प्रधानमन्त्रीमा आइतबार नियुक्त हुने र सोही दिन शपथ हुने बताइएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले गर्यो एककरोड बढी रकम हस्तान्तरण

काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...

पानी पर्ने सम्भावना भएपछि चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...

पटाका पड्काउँदा झापाको दमकका एक बालक घाइते

झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...

सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...

पाँचथरका बाढीपहिरो पीडित भन्छन्ः ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy