काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन् । देउवाले दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । दुर्घटनामा परि दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - २१:३२
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...
कार्तिक १४ गते, २०८१ - २१:२२
काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:१५
काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...
कार्तिक १४ गते, २०८१ - १५:१०
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...
कार्तिक १४ गते, २०८१ - १४:२९
झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...
कार्तिक १४ गते, २०८१ - १४:२२
सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...
कार्तिक १४ गते, २०८१ - १३:२८
पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...
प्रतिकृया लेख्नुहोस्: