काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएको छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे। घाइते पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भनेको छन्, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरु गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले सजायको भागीदारपनि राईनै हुनुपर्ने बताएको छ । बु...
कार्तिक १४ गते, २०८१ - १६:४७
काठमाडौँ। गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्य...
कार्तिक १४ गते, २०८१ - १६:३५
सर्लाही। सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन्। जिल्लाको बसबरिया गाउँपालिकामा नौ जना, गोडैता नगरपालिकामा तीन जना र बलरा नगरपालिकामा एक जनालाई ...
कार्तिक १४ गते, २०८१ - १६:२७
काठमाडौँ । नेपाल आयल निगमले तिहार बिदामा डिपोहरु आलोपालो खुलाउने भएको छन् । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्थ...
कार्तिक १४ गते, २०८१ - १६:०९
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ । खेल सुरु हुन हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशा...
कार्तिक १४ गते, २०८१ - १५:५६
तनहुँ। तनहुँमा पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कारको व्यवस्था गरिएको छ। भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुन...
कार्तिक १४ गते, २०८१ - १५:४१
काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गरेको छन्। नेपाल टेलिभिजन कर्मचारी सङ्घक...
कार्तिक १४ गते, २०८१ - १५:२९
पर्सा । वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र ...
कार्तिक १४ गते, २०८१ - १५:०१
काठमाडौँ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कागीसो रबाडा टेस्ट क्रिकेटको बलिङ वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ...
कार्तिक १४ गते, २०८१ - १३:३७
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्...
प्रतिकृया लेख्नुहोस्: