काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज नेपालले इरानसँग खेल्दैछ। नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो।
आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। आजको खेल नेपाली टोलीका लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर समेत हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन्। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।
दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ।
तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा छ। ९ अंक सहित नेपाल दोस्रो र ७ अंक भएको इरान तेस्रो स्थानमा छ।
४ अंक भएको श्रीलंका चौथो स्थानमा छ। अंंकबिहिन मालदिभ्स पाँचौ स्थानमा रहँदै लिगबाट बाहिरीसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - ०९:३२
नागरिकता १६, मतदान १८ र विवाह २० वर्ष पुगेपछि गर्ने फरक-फरक व्यवस्था अमिल्दो भएको सुझाव
माघ ९ गते, २०८१ - ०९:२४
ढोरपाटन । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट ...
माघ ९ गते, २०८१ - ०९:१७
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको ...
माघ ९ गते, २०८१ - ०९:१३
महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम ज...
माघ ९ गते, २०८१ - ०८:२०
चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहा...
माघ ९ गते, २०८१ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी...
माघ ९ गते, २०८१ - ०७:४१
काठमाडौँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एकजना चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ प...
माघ ९ गते, २०८१ - ०७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ । रास्वपाले काठमा...
माघ ९ गते, २०८१ - ०७:२५
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द...
माघ ९ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम...
प्रतिकृया लेख्नुहोस्: