Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

माओवादी अब सरकार खोज्दै हिड्दैनः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी सरकार खोज्दै नहिड्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकार भन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिड्ने बताएका हुन् ।

 उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रीत रहने बताए । पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रीत हुने स्पष्ट पारे। उनले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिए।

प्रचण्डले आफु नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेचि–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे। सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनले बताए। प्रचण्डले आफू नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियावादीहरु डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे।

त्यस्तै उनले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाए। अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उहाले विभिन्न परिवर्तनबाट प्राप्त उपलब्धिलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले गर्यो एककरोड बढी रकम हस्तान्तरण

काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...

पानी पर्ने सम्भावना भएपछि चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...

पटाका पड्काउँदा झापाको दमकका एक बालक घाइते

झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...

सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...

पाँचथरका बाढीपहिरो पीडित भन्छन्ः ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy