बाँके । काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एअरको नाइन एन एएनयु हेलिकप्टर बुधवबर रातभर बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिने भएको छ ।
हेलिकप्टरलाई बिहीबार मात्र प्रक्रिया पुरा गरेर गन्तव्यतर्फ पठाइने सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका सशस्त्र एसपी बिमल डाँगीले बताए । नेपालगन्जमा तेल भरेर बैतडी जान उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसमको खराबीका कारण अपरान्ह ४ बजेर ४० मिनेटमा बाँके राप्ती सोनारी गाउँपालिकाको भम्कामा खेतमा आकस्मिक अवतरण गरेको थियो ।
सशस्त्र एसपी डाँगीका अनुसार हेलिकप्टरमा सवार भारतीय नागरिक भारत बल्लभगढ हरियाणाका विजयसिंह भण्डारी र मोहनसिंह भण्डारी तथा पाइलट राजेन्द्र दुवालसहित हेलिकप्टर पनि सुरक्षित रहेको बताए ।
बेलुका ६ बजेपछि हेलिकप्टर उडाउन नमिल्ने भएकोले सो हेलिकप्टरलाई बुधवार सशस्त्र प्रहरीको कुसुमस्थित बेस क्याम्पमा राखिने र बिहीबार मात्र गन्तव्यतर्फ उडाउने एसपी डाँगीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १७:४६
ललितपुर । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् । नेपाल प्रशास...
पौष ४ गते, २०८१ - १७:४०
सप्तरी । सप्तरीको राजविराजमा बिहीबार मलखादमा भएको कालोबजारी विरुद्ध प्रदर्शन भएको छ । जनमत पार्टीका नेता, कार्यकर्ताले कृषि औजारसहित राजविराज खाद डिलर...
पौष ४ गते, २०८१ - १७:३७
नयाँदिल्ली । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपु...
पौष ४ गते, २०८१ - १७:२५
काठमाडौं । मलेसिायमा जारी एसिसी महिला यु–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ । मलेसियाको बायोमास ओ...
पौष ४ गते, २०८१ - १७:२२
पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्ब...
पौष ४ गते, २०८१ - १७:१७
ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्ध...
पौष ४ गते, २०८१ - १७:१३
लन्डन । बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न ...
पौष ४ गते, २०८१ - १७:१०
काठमाडाैं । जारी एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने भएका छन् । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो...
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
प्रतिकृया लेख्नुहोस्: