Ntc summer Offer
Khabar Dabali २५ भाद्र २०८१ मंगलवार | 10th September, 2024 Tue
NIMB

पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

खबरडबली संवाददाता

काठमाडौं । पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । 

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् । सन्तोषी गत १५ गते पेरिस पुगेकी थिइन् । दश दिन पेरिसमा नै उनले प्रशिक्षण लिइन् । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् । सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन् । जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । यसबाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलंकाको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

श्रीलंका । श्रीलंकाले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखा...

काेशीका पूर्व मुख्यमन्त्री कार्की आमरण अनशन बस्ने

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की मंगलबारदेखि आमरण अनशन बस्दै छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराख...

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।  मोरङको सुन्दरहरैं...

दुई वर्षमा युक्रेनमा बम विस्फोटबाट एक हजारभन्दा धेरैको मृत्यु

जेनेभा । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ ।...

सत्तारुढ गठबन्धन बैठक: सरकारलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकल...

भारतको दार्जिलिङमा आठजना नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ ।  आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण...

सरकारबाट बाहिरिँदा बेदाग बाहिरिएको प्रचण्डकाे दाबी

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् ।  जनयुद्धको क्रममा सप...

आगामी भदाै २८ गते एमालेको सचिवालय बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी...

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

नयाँदिल्ली । भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पाँच पटकका ...

प्रसूति गृहलाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण

काठमाडौं । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy