काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ।
बैठक बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बताए।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनुका साथै प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरूमा पनि छलफल हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २५ गते, २०८१ - ०९:३८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताका अधिकारको संघर्षमा सधैं आफ्नो साथ रहने बताएका छन्। पार्टीको मधेश प...
भाद्र २५ गते, २०८१ - ०९:२५
वीरगञ्ज । मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प...
भाद्र २५ गते, २०८१ - ०९:०४
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस ...
भाद्र २५ गते, २०८१ - ०८:५७
म्याग्दी । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा ...
भाद्र २५ गते, २०८१ - ०८:५२
काठमाडौं । सहकारी रकम अपचलनमा मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूविरुद्ध अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित आरोप लगाएको दाबी गरेका छन...
भाद्र २५ गते, २०८१ - ०७:५५
काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक मंगलबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधि सभा र सवा १ बजे राष्ट्र...
भाद्र २५ गते, २०८१ - ०७:४३
काठमाडौं । सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ–मुग्लिन सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको छ। अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा ...
भाद्र २५ गते, २०८१ - ०७:३०
काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाए। ...
भाद्र २५ गते, २०८१ - ०७:२२
प्रचण्ड सत्ता गठबन्धन भत्काउन लागिपरेको ओलीको आशंका
भाद्र २५ गते, २०८१ - ०७:११
गण्डकी । गण्डकी प्रदेशमा डेङ्गी सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल ब...
प्रतिकृया लेख्नुहोस्: