Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडौं महानगरपालिका-२४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भारत कोलकत्ता घर भएका ३६ वर्षीय मन्टु भुक्तासमेत ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्र, संघीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ: महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताएका छन् । नेपाली कां...

अब प्रदेश आफैले ११ औं तहको कर्मचारीलाई सचिव बनाउँछाै: मुख्यमन्त्री शाह

अत्तरिया । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले  सङ्घ  सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्त...

पाँचथरमा प्रेस सेन्टरको अधिवेशनमा तीन जना सम्मानित

पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ । शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल...

बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन् । सुस्मिताको मृत्यु पछि फर...

प्रधानमन्त्री ओलीद्वारा ङिमदोर्जी शेर्पा पर्यटन सडककाे उद्घाटन

सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु  गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा ...

सर्लाहीमा एक इँटा व्यवसायीको शव फेला

सर्लाही । सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको शव फेला परेकाे छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव फेला परेकाे हाे ।...

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।  चार छोराछोरी तथा पाँच न...

खोटाङ र उदयपुर जोड्ने फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा

उदयपुर । खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गअन्तर्गत सुनकोशी नदीको फोक्सिनटारमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । सगरमाथा लोकमार्ग गाईघा...

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ...

प्रेस सेन्टर कालीकोटमा आचार्यको नेतृत्वमा सर्वसम्मत कार्यसमिति

कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy