कैलाली । सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले पारित गरेको हो ।
विधेयकलाई सदनबाट पारित गरियोस भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले पेश गर्नु गरेका थिए । त्यसअघि, सो विधेयकमाथि सदनमा सामान्य छलफल गरिएको थियो । छलफलमा गीता चौधरी, अक्कलबहादुर रावल, नरेश शाही लगायतका प्रदेश सभा सदस्यले भाग लिएका थिए ।
यस्तै, सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भइ तयार भएको प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । समितिका सभापति दिवानसिंह विष्टले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
पौष २२ गते, २०८१ - १८:४१
भारत । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्...
पौष २२ गते, २०८१ - १८:३८
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टर...
पौष २२ गते, २०८१ - १८:३१
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधा...
पौष २२ गते, २०८१ - १८:२७
भारत । भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।...
पौष २२ गते, २०८१ - १८:२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाक...
पौष २२ गते, २०८१ - १८:२१
काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । विभागका अनुसार अन्तर प्रदेश सञ्चालन ...
पौष २२ गते, २०८१ - १८:१६
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी गरी अपराध...
पौष २२ गते, २०८१ - १८:१४
बारा । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण च...
प्रतिकृया लेख्नुहोस्: