पोखरा । पोखराबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण अवतरण हुन नसकेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा अवतरण भएको छ। जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु रहेको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए।
पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले मौषम खराबीका कारण त्यस्तो भएको हुन सक्ने बताइन्। उनले भनिन्, ‘विमान काठमाडौँमा चेञ्ज ओभर भइसकेको हो। मलाई मौषम खराबीका कारण डाइभर्ट भएको भन्ने लाग्छ। थप जानकारी काठमाडौंमै बुझ्नुहोस्।’
विमानस्थल स्रोतका अनुसार बिहान ७ बजेर २५ मिनेटका लागि उडान तालिका रहेकोमा मौषम खराबीका कारण रोकिएको थियो । पछि सवा ९ बजेमात्र विमान उडेकोमा काठमाडौंको मौषम खराबीका कारण विमान करिब २० मिनेटसम्म आकाशमा घुमेर भैरहवातर्फ डाइभर्ट भएको हो।
बुद्ध एयरले बुधबार बिहान एउटा उडान काठमाडौँका लागि भरिसकेको थियो। तर, ६६४ एयर अटिआर–७२ को जहाजको उडान सफल हुन नसकेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १२:०६
भाइरल गराउन, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण
पौष ४ गते, २०८१ - ११:३५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन...
पौष ४ गते, २०८१ - ११:०७
दीपक बोहराको दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो
पौष ४ गते, २०८१ - १०:५३
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रूपैय...
पौष ४ गते, २०८१ - १०:५०
सप्तरी । सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–९ क...
पौष ४ गते, २०८१ - १०:४४
काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अन...
पौष ४ गते, २०८१ - १०:२५
झापा । मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ। बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटा...
पौष ४ गते, २०८१ - १०:०५
धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोड...
पौष ४ गते, २०८१ - ०९:४५
काठमाडौं । लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्। इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्...
पौष ३ गते, २०८१ - २१:२४
काठमाडौ । ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्दै गरिएको प्रच...
प्रतिकृया लेख्नुहोस्: