बारा । जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका ईलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष २०८०/२०८१ मा ४७ हजार २८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाण पत्र वितरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरण अनुसार, यस अवधिमा १९ जनाले अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् भने ७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।
जिल्लामा वैवाहिक अङ्गिकृत नागरिकताको प्रमाण पत्र वितरणमा पनि उल्लेख्य वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराबाट १ हजार २ सय ५४ र ईलाका प्रशासन कार्यालय सिम्रौनगढबाट १ सय ५८ जना गरी कूल १ हजार ४ सय १२ जनाले वैवाहिक अङ्गिकृत नागरिकता बनाएका हुन ।
जिल्ला प्रशासन कार्यालय बाराबाट १० हजार २ सय ४ महिला र १० हजार ८ सय ३० पुरुष गरी कूल २१ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाण प्राप्त गरेका छन् । यसैगरी ईलाका प्रशासन कार्यालय सिमराले ४ हजार ३ सय २१ जना, सिम्रौनगढले १ हजार ६ सय ४ तथा इलाका प्रशासन कार्यालय कोल्हवीबाट १ हजार ९ जना गरी कूल ६ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यालयबाट नागरिकताको प्रतिलिपि पनि उल्लेख्य संख्यामा वितरण भएको पाइएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय बारा कलैयाबाट १२ हजार ५ सय १५, इलाका प्रशासन कार्यालय सिमराबाट ४ हजार ८ सय ६२, सिम्रौनगढबाट १ हजार १८ र कोल्हवी इलाकाबाट ९ सय २८ जम्मा १९ हजार ३ सय १७ जनाले नागरिकताको प्रतिलिपि प्रमाण पत्र लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - २०:४३
तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...
पौष २४ गते, २०८१ - २०:३८
हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...
पौष २४ गते, २०८१ - २०:३०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...
पौष २४ गते, २०८१ - २०:२६
पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । ...
पौष २४ गते, २०८१ - २०:२१
बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...
पौष २४ गते, २०८१ - १९:५९
भोलि साँझसम्म थुनछेक आदेश आउला त ?
पौष २४ गते, २०८१ - १९:३५
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ । सातद...
पौष २४ गते, २०८१ - १९:२९
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...
पौष २४ गते, २०८१ - १९:१८
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...
पौष २४ गते, २०८१ - १९:००
झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...
प्रतिकृया लेख्नुहोस्: