Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

हुम्लाकाे चङ्खेली जीप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुई पुग्याे

खबरडबली संवाददाता

हुम्ला । गत भदौ ५ गते भएको चंखेली गाउँपालिकामा भएको जीप दुर्घटनामा थप एक जनाको आइतबार मृत्यु भएको छ । थप मृत्यु हुनेमा चंखेली गाउँपालिका– २ तिलबहादुर शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो । 

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा गम्भीर घाइते शाहीको मृत्यु भएको हो । चंखेली गाउँपालिका– २ गौरीसल्लामा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । 

उनि लगायत चार जनालाई जिप दुर्घटना भए लगत्तै हेलिकोप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उपचारकै क्रममा यसअघि  भदौ ६ गते घाइते रमेश मल्लको मृत्यु भइसकेको थियो । अन्य घाइते मध्ये तीन जनाको मुगुको सदरमुकाम गमगढीमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनिहरूको उपचारको लागि चंखेली गाउँपालिकाले हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन प्रधानमन्त्री ओलीले राज्य व्यवस्था समितिका सत्तारूढ दलका सांसदलाई भाेलि बालुवाटार बाेलाए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...

कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...

नेपालले जित्यो हङकङविरुद्धको सिरिज

काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्री राणाकाे जोड

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउन सांसदहरुकाे सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...

माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...

इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसदहरुद्वारा आग्रह

तेहरान । इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा पारित भइसकेको तर अन्तिम पुष्टिक...

सप्तरीकाे रुपनीमा एक युवकको शव फेला

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको...

मुगुमा दुर्गमका विद्यार्थीलाई न्यानो कपडा

मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत  विद्यार्थीलाई  न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy