काठमाडौं । गोरखाको आरूघाट र गोरखा एग्रोमेट वर्षामापन केन्द्र र आसपासमा मध्यरातदेखि भारी वर्षा भएको छ ।
बुधबार राति ११ः१० बजेतिर जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले ती क्षेत्रहरू भएर बहने बुढीगण्डकी नदी र यसका सहायक नदीहरूमा तथा दरौदी खोला, अंखु खोला र अन्य ससाना खोलामा बहाब बढ्न सक्ने भएकाले सजग रहन भनेको छ । यसैगरी, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - ११:१०
काठमाडौं । शुक्रबार चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५६ हजार ३ सय रूपैयाँमा क...
भाद्र २८ गते, २०८१ - १०:५८
बागलुङ । बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेक...
भाद्र २८ गते, २०८१ - १०:५२
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तो...
भाद्र २८ गते, २०८१ - १०:४६
बागलुङ । जिल्लाको गलकोट नगरपालिका २ भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ तर, मृतकहरूको पहिचान खुलेको छैन । शुक्रबार ब...
भाद्र २८ गते, २०८१ - १०:४४
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले युरेनियम प्रवर्द्धन क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार नेता उन परमाणु कार्यक्रम अवलोकन गर्दै गरेको दुर्ल...
भाद्र २८ गते, २०८१ - ०९:५५
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नुअघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ ...
भाद्र २८ गते, २०८१ - ०९:५०
बागलुङ। गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भए...
भाद्र २८ गते, २०८१ - ०९:४५
गल्याङ । हरिनास गाउँपालिका–५, समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । ०७४ मा वडासदस्य भएर जनताको स...
भाद्र २८ गते, २०८१ - ०९:४१
काठमाडौं । मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् । बीमा नगर्दा मनसुनजन्य र आगजनीका ...
भाद्र २७ गते, २०८१ - २०:१८
काठमाडौं। लागुऔषध मुद्दामा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ परेका छन्। आफ्नो औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई बिहिब...
प्रतिकृया लेख्नुहोस्: