Ntc summer Offer
Khabar Dabali २५ आश्विन २०८१ शुक्रबार | 11th October, 2024 Fri
Investment bank

पत्रकार महासंघका अध्यक्ष पोखरेलको प्रष्टीकरण- मानसिक तनावले राजीनामा बुझाएँ

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्।  पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाए। 

तेस्रो पटक निर्वाचनको मिति तोक्दा पनि गराउन असफल हुने भएपछि राजीनामा बुझाएका पोखरेलले 
मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको प्रष्टीकरण दिएका छन्।

राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको  झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिरो गएको १० दिनपछि मन्त्रीहरू आज संयुक्त रूपमा प्रभावित क्षेत्रमा

काठमाडौं । बाढीपहिरोले क्षति पुर्‍याएको १० दिनपछि संघीय सरकारका मन्त्रीहरू मंगलबार संयुक्तरूपमा प्रभावित क्षेत्रमा गएका छन्। बाढीप्रभावित क्षेत्रको अव...

चीनले शेन्झाउ- १९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ-१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ-१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनिया...

‘यो वर्षको दशैँ दशा भएर आयो’

सुनसरी । देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन्। तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान छ। दशैँअ...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्...

आउँदो तीन महिनाको मौसम पूर्वानुमान- यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभाग...

स्थानीयसँग सहमतिपछि मेलम्चीको पानी आजदेखि काठमाडौं ल्याइँदै

काठमाडौं । काठमाडौंका बासिन्दाले आजदेखि पुनः मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। वर्षायाम सुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन ल...

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका ...

यी पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलब-भत्ता

सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि सर्लाहीका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ। दसै...

माधवलाई असन्तुष्ट नेताहरूको पत्र- महाधिवेशनको म्यान्डेट विपरीतका कमिटी खारेज गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवनेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन ...

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।  पहाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy