काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका-१ बाङ्गेसारका ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरूङ गाउँपालिका-५ घर भएका ३० वर्षीय देवराज खत्री छन्।
समिर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए। उनीबाट करिब ५४ ग्राम सुनको एक ढिक्का, बेरूवा औंठी र एउटा मोबाइल बरामद भएको थियो।
त्यस्तै विदेशबाट नेपाल आएकालाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेका देवराजलाई पक्राउ गरेको हो। उनीबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद भएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान को लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १९ गते, २०८१ - ०९:००
काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अप...
आश्विन १९ गते, २०८१ - ०८:५३
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन म...
आश्विन १९ गते, २०८१ - ०८:४०
काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भा...
आश्विन १९ गते, २०८१ - ०८:२२
सुलीकोट। गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्...
आश्विन १९ गते, २०८१ - ०८:०८
काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् । लिग चरणका खेल सकिएसँगै शिर्ष दुई स्थानमा रहेका ...
आश्विन १९ गते, २०८१ - ०८:०५
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको बता...
आश्विन १९ गते, २०८१ - ०८:००
काठमाडौँ । नेपालका प्रख्यात पर्वतारोही मिङ्मा जी शेर्पाले बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण गरेर इतिहास रचेका छन् । मिङ...
आश्विन १९ गते, २०८१ - ०७:४९
काठमाडौँ। अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयक...
आश्विन १९ गते, २०८१ - ०७:४१
काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५८ रनले पराजित गरेक...
आश्विन १९ गते, २०८१ - ०७:१५
काठमाडौँ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०७ बजेर २६ मिनेट देखि ०८ बजेर ५५ मिनेट सम्म छ । यो समय ...
प्रतिकृया लेख्नुहोस्: