काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
चितवनले आफ्नो तेस्रो खेलाडीको रुपमा भारतकी केपी अनुश्रीलाई टिममा अनुबन्ध गरेको हो । केपी अनुश्री भारतकी युवा स्टार खेलाडी छिन्। उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टिममा अनुबन्ध गरेको हो ।
यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटबलको एभ्रेष्ट क्लबमा आवद्ध भई खेलेको थिइन्। उनले क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभिएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेको थिइन् ।
यसअघि चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडलब्लकर सुर्या एसलाई अनुबन्ध गरिसकेको छ । चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेको छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८१ - १७:१०
काठमाडौँ । मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा आपूर्ति सुचारु भएको छ । मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पा...
आश्विन २२ गते, २०८१ - १६:४७
काठमाडौँ । क्यानडाको हाइप्रोफमेन्स (एचपी) विरुद्धको एक दिवसीय सिरिज नेपालले जितेको छ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि ...
आश्विन २२ गते, २०८१ - १६:४३
थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय
आश्विन २२ गते, २०८१ - १६:३९
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराँते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कोषले सिद्धिकीताज बबरलाई १ ला...
आश्विन २२ गते, २०८१ - १६:०७
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले ९ सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ । बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजलाई यस आयोगको अध्यक्ष बनाइएको ...
आश्विन २२ गते, २०८१ - १६:०२
काठमाडौँ । नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो । आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ ला...
आश्विन २२ गते, २०८१ - १५:२२
हेटौँडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपो...
आश्विन २२ गते, २०८१ - १५:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गरेका छन् । प्रधानमन्त्री ...
आश्विन २२ गते, २०८१ - १५:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्त...
आश्विन २२ गते, २०८१ - १४:५४
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल ...
प्रतिकृया लेख्नुहोस्: