काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको गाडी निकालिएको छ। शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट भोटेकोशी नदीमा खसेको बोलेरो गाडी शुक्रबार साँझ निकालिएको हो।
साँझ ६्र ४५ बजे क्रेनबाट बा २० च २१८५ नम्बरको गाडी नदीबाट निकालिएको प्रहरी वृत्त बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिए। उनकाअनुसार बोलेरोमा दुई जना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
बोलेरोमा चालक भोटेकोशी गाउँपालिका–५ का ३८ वर्षीय सानु शेर्पा र बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको इन्सपेक्टर पाण्डेले जानकारी दिए। गाडी शेर्पाकै रहेको खुलेको पनि उनले बताए।
दिउँसो स्थानीयले नदीमा गाडीको टायर देखिएपछि प्रहरीलाई खबर गरेका थिए। गाडी खसेको आशंकामा प्रहरी घटनास्थलमा पुगेको थियो।
गाडी खोज्नका लागि दुईवटा क्रेनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १९ गते, २०८१ - १५:५२
तनहुँ । मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचन...
आश्विन १९ गते, २०८१ - १५:४६
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिंगरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्ध...
आश्विन १९ गते, २०८१ - १५:२९
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने भएका छन् । शुक्रबार बसेको प्रदेश...
आश्विन १९ गते, २०८१ - १४:५४
काठमाडौँ । सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद माध...
आश्विन १९ गते, २०८१ - १४:५२
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्...
आश्विन १९ गते, २०८१ - १४:४९
काठमाडौं । दशैं सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको...
आश्विन १९ गते, २०८१ - १४:४४
काठमाडौँ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कां...
आश्विन १९ गते, २०८१ - १४:४१
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुईवटा फर्मको अनुग...
आश्विन १९ गते, २०८१ - १४:३५
काठमाडौं । चर्चित गीतकार विश्व वल्लभ घरमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई अस्पताल भर...
आश्विन १९ गते, २०८१ - १४:२९
पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थ...
प्रतिकृया लेख्नुहोस्: