काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्स र उपबिजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिएका छन् ।
साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली क्रिकेटको महापर्व #NPL2024 भव्य रभव्य र सभ्य रूपमा सम्पन्न भएको र यसले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक तथा खेलप्रेमी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावी मौसममा घरदैलो सामान्य दृश्य हो। तर काठमाडौं–५ मा शुक्रबार बिहान देखिएको दृश्य अलि फरक थियो। यहाँ मत माग्ने भाषाभन्दा बढी “विश्वास” र...
फाल्गुन ९ गते, २०८२ - ०७:३४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू...
फाल्गुन ८ गते, २०८२ - २२:०७
काठमाडौं । नियमित चुनावको तालिकाभन्दा बाहिर उत्पन्न राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई धेरैले ‘जेनजी आन्दोलन’पछि जनमत परीक्षणको रूपमा हेरि...
फाल्गुन ८ गते, २०८२ - २१:५१
कर्णाली। निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्र पठाउने तयारी भइरहेको जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेश...
फाल्गुन ८ गते, २०८२ - २१:२७
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार बन...
फाल्गुन ८ गते, २०८२ - २१:१८
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धको राजनीतिक उपलब्धि जनजीवनमा रुपान्तरण हुन नसक्दा नयाँ पुस्तामा असन्तोष चुलिएको दाबी गरेका छन्। उनका अनुसा...
फाल्गुन ८ गते, २०८२ - २१:०३
रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...
फाल्गुन ८ गते, २०८२ - २०:४८
काठमाडाैैं । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...
फाल्गुन ८ गते, २०८२ - २०:४३
काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...
फाल्गुन ८ गते, २०८२ - २०:३८
चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...



प्रतिकृया लेख्नुहोस्: