चितवन । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा पछिल्लो समय निराशा बढिरहेको बताएका छन् । अप्टिमिस्ट इन्टरनेसनल नेपालको तेस्रो डिस्ट्रिक्ट अधिवेशनको शनिबार चितवनको सौराहामा उद्घाटन गर्दै महामन्त्री शर्माले अहिले निराशा बढिरहेको भन्दै आशावादी जगाउन आवश्यक रहेको बताए ।
‘उत्तरको देश चीन विश्वकै पहिलो धनी देश बन्दै छ, दक्षिणको भारत दोस्रो धनी देश बन्दै छ,’ उनले भने, ‘दुई ठुला धनी देशका बिचमा बस्ने नेपालीहरू गरिबको गाथा गाएर होइन्, आशावादी हुनुपर्छ ।’
साथै, उनले अहिले मुलुकमा दुई ठुलो पार्टी मिलेर सरकार बनेको भन्दै दुई ठुला पार्टी मिल्दैमा सबै राम्रो हुने र बाहिर हुने गलत भन्ने बुझाइ पनि सही नरहेको बताए । बाहिर रहेको शक्तिको पनि उत्तिकै सम्मान हुनुपर्ने उनले बताए ।
महामन्त्री शर्माले जुनसुकै दलले भए पनि सत्य र गलत छुट्याएर समर्थन र विरोध गर्नुपर्ने धारणा व्यक्त गरे । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गभर्नर प्रकाश घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २ गते, २०८१ - २०:५५
बैङ्कक । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ । यागीले दु...
आश्विन २ गते, २०८१ - २०:०५
टोकियो । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारी...
आश्विन २ गते, २०८१ - १९:४८
लेबनान । लेबनानमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ ...
आश्विन २ गते, २०८१ - १९:४४
कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगे...
आश्विन २ गते, २०८१ - १९:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछाने...
आश्विन २ गते, २०८१ - १९:३१
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा कार्यरत दिपेन्द्र यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप ला...
आश्विन २ गते, २०८१ - १९:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २...
आश्विन २ गते, २०८१ - १८:५५
दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । बबई गाउँपालिका-१ कुम्बास बस्ने १९ वर्षीय याम बहादुर पुनल...
आश्विन २ गते, २०८१ - १८:४९
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाईकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद...
आश्विन २ गते, २०८१ - १८:४३
वीरगञ्ज । खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्...
प्रतिकृया लेख्नुहोस्: