ताप्लेजुङ । ताप्लेजुङस्थित मेवाखोलाबाट उत्पादन गर्न लागिएको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कुल ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न अर्थात् ‘ब्रेक थ्रु’ भएको हो ।
युनाइटेड मेवा जलविद्युत आयोजनाका परियोजना इन्चार्ज आशिष् केदेमका अनुसार पाँच हजार मिटर लम्बाई रहेको सुरुङ निर्माण सम्पन्न भएको हो । कुल चार हजार ८०१.२७ मिटर लामो मुख्य सुरुङ निर्माणको काम सोमबार पूरा भएको केदेमले जानकारी दिए ।
सुरुङ निर्माणको काम सुरु भएको दुई वर्ष एक महिनामा सम्पन्न भएको उनले बताए । मुख्य सुरुङसँगै पानी थिग्र्याउने ‘अडिट’ सुरुङ पनि यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । केदेमका अनुसार आयोजनामा ब्लाष्टिङ पड्काउनुपर्नेजस्ता पूर्वाधार तर्फका काम करिब सम्पन्न भएको छ । अब सर्किट सहितका कामहरू तीव्र रूपले अघि बढ्ने उनले बताए ।
ताप्लेजुङको मिक्वाखोला र मेरिङ्देन गाउँपालिका आयोजनाको प्रभावित क्षेत्र पर्दछ । आयोजनाको विद्युत गृह मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा रहेको छ । आयोजनाको बाँधस्थल मेरिङ्देन गाउँपालिकाकै वडा ५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिबाङमा पर्दछ । आयोजनाको सुरुङ रहेको क्षेत्र भने मेरिङ्देन गाउँपालिकातर्फ पर्ने परियोजना इन्चार्ज केदेमले जानकारी दिए ।
२०८१ सालभित्रै विद्युत उत्पादन गर्नेगरी निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । युनाइटेड मेवा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा रहेको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि केदेमले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १७:२५
काठमाडौं । मलेसिायमा जारी एसिसी महिला यु–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ । मलेसियाको बायोमास ओ...
पौष ४ गते, २०८१ - १७:२२
पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्ब...
पौष ४ गते, २०८१ - १७:१७
ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्ध...
पौष ४ गते, २०८१ - १७:१३
लन्डन । बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न ...
पौष ४ गते, २०८१ - १७:१०
काठमाडाैं । जारी एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने भएका छन् । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो...
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
प्रतिकृया लेख्नुहोस्: