कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ।
भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए।
मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए। उनी कांग्रेसबाट निर्वाचित हुन्।
यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - ०९:३६
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ। भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार...
आश्विन ९ गते, २०८१ - ०९:३२
काठमाडौं । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशे...
आश्विन ९ गते, २०८१ - ०९:१४
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीका सहकारी प्रकरणमा जोडिएका उपसभापति धनराज गुरुङ दोषी देखिए कारवाही भोग्नुपर्ने बताएका...
आश्विन ९ गते, २०८१ - ०९:००
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणी प्रचण्...
आश्विन ९ गते, २०८१ - ०८:४७
गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोज...
आश्विन ९ गते, २०८१ - ०८:४४
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटालियन नागरि...
आश्विन ९ गते, २०८१ - ०८:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै छानबिनलाई सघाउन तया...
आश्विन ९ गते, २०८१ - ०८:००
काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्...
आश्विन ९ गते, २०८१ - ०७:३७
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र...
आश्विन ९ गते, २०८१ - ०७:३३
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुम...
प्रतिकृया लेख्नुहोस्: